१५ जना कर्मचारी तथा प्रशिक्षकद्वारा राष्ट्रिय खेलकुद संघबाट राजीनामा



राष्ट्रिय खेलकुद परिषद् (राखेप)कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १५ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका हुन् ।

गत बिहिबारबाट खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसँगै सोमबारसम्म १५ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय खेल संघबाट राजीनामा दिएका छन् । नयाँ ऐनले परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ ।

नयाँ ऐन कार्यान्वयनमा आएसगै राष्ट्रिय खेल संघमा आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिने क्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंद्वारा लुम्बिनी लायन्स १८ रनले पराजित

  काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग

लुम्बिनीलाई १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको

जनकपुरलाई पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएको

सुदूरपश्चिमले जनकपुरलाई दियो एक सय २४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर