समाज

हात्तीको आक्रमणबाट चितवनमा बाबुछोराको मृत्यु

चितवन । चितवनको माडी ठोरी हुलाकी सडकमा शनिबार बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार माडी नगरपालिका वडा नम्बर ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट