काठमाडौंमा ख्रीष्टमस मनाउँदै (फोटोफिचर)



काठमाडौं । विश्वभरी ख्रीष्टमस मनाइरहदा  काठमाडौंमा पनि मनाइरहेका छन् । काठमाडौंको जडीबुटीमा ख्रीष्टमस २०७६ सालको कार्यक्रम गरेर मनाइरहेका छन् । कार्यक्रममा प्रभुको भजनहरु देखि लिएर बच्चाहरुका बिभिन्न कार्यक्रमहरु गरेर ख्रीष्टमस मनाइरहेका छन् ।

नेपाली पहिरनमै बालबालिका देखि लिएर सवै जना सजिएर आएको देखिन्थ्यो । कार्यक्रममा डा.डर्क र पास्टरहरु , ख्रीष्टमा परिपक्वता लेखिएको पास्टर टेक दहालको कितावहरु र गेतसमनी एयरपोर्ट चर्चको क्यालेन्डर तथा खाममा प्रभु येशूको जन्मदिनको शुभकामना छापिएको शुभकामना पत्र बाटिएको बिरबहादुर तमाङले  जानकारी दिए । कार्यक्रममा खुशी मुद्रामा एक आपसमा शुभकामना दिएर ख्रीष्टमस मनाएको देखिन्थ्यो ।

 

तस्वीर : शिब शंकर चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट