काठमाडौंमा ख्रीष्टमस मनाउँदै (फोटोफिचर)



काठमाडौं । विश्वभरी ख्रीष्टमस मनाइरहदा  काठमाडौंमा पनि मनाइरहेका छन् । काठमाडौंको जडीबुटीमा ख्रीष्टमस २०७६ सालको कार्यक्रम गरेर मनाइरहेका छन् । कार्यक्रममा प्रभुको भजनहरु देखि लिएर बच्चाहरुका बिभिन्न कार्यक्रमहरु गरेर ख्रीष्टमस मनाइरहेका छन् ।

नेपाली पहिरनमै बालबालिका देखि लिएर सवै जना सजिएर आएको देखिन्थ्यो । कार्यक्रममा डा.डर्क र पास्टरहरु , ख्रीष्टमा परिपक्वता लेखिएको पास्टर टेक दहालको कितावहरु र गेतसमनी एयरपोर्ट चर्चको क्यालेन्डर तथा खाममा प्रभु येशूको जन्मदिनको शुभकामना छापिएको शुभकामना पत्र बाटिएको बिरबहादुर तमाङले  जानकारी दिए । कार्यक्रममा खुशी मुद्रामा एक आपसमा शुभकामना दिएर ख्रीष्टमस मनाएको देखिन्थ्यो ।

 

तस्वीर : शिब शंकर चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

सञ्चिता घिमिरे, काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको

बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु, तीन गम्भीर घाइते

बागलुङ । ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आइतबार दिउँसो

संसदमा दर्ता गाँजा खेती सम्बन्धि विधेयक पारित गर्न महाअभियानको माग

काठमाडौं । नेपाल गाँजा वैधानिक महाअभियानले चालु संसद अधिवेशनबाट संसदमा दर्ता गाँजा खेती