जीप दुर्घटनामा परी मकवानपुरमा तीन जनाको मृत्यु



काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं आइरहेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा दुर्घटना भएको हो । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरुले सनातख भएको छैन । घाइते पाँच जनालाई स्थानीय र प्रहरीले उद्दार गरी अस्पताल पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्र्याङ्दी नदीमा यसरी गरियो उद्वार अभ्यास

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शनिबार बेँसीशहर नगरपालिका वडा नं १ र २

कार्यभार सम्हाल्न आए नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौं

काठमाडौं । नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका

एकीकृत समाजवादी विवाद : प्रेम आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिए

काठमाडौं । एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । नेता सोमप्रसाद

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बाँके । गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१