भुँवा पर्वको अवसरमा प्रदेश सरकारद्वारा बिहीवार सार्वजनिक बिदा



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको छ । प्रदेश सरकारले निर्णय गर्दै भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ

सहिद सप्ताह सुरु

काठमाडौं । काठमाडौंको टेकु पचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई वटा गैँडा मरेका छन् ।