समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नम्बर नभएको पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल