मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

नम्बर नभएको पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा

बढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, २५ बेपत्ता

काठमाडौं । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वाेच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन

सर्वोच्चलाई सभामुखको जवाफः राष्ट्रपतिको कदम असंवैधानिक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको