मानव सेवा आश्रमलाई सहयोग गर्ने अखिल नेता आचार्य सम्मानित



काठमाडौं । बूढानिलकण्ठस्थित मानव सेवा आश्रमले अनेरास्ववियूका नेता भुवन आचार्यलाई सम्मान गरेको छ । शनिबार विहान एक कार्यक्रमका बीच आश्रमले आचार्यलाई सम्मान गरेको हो ।

आश्रमको मानवता प्रवद्र्धन अभियानमा सहयोग पुर्याएको भन्दै आचार्यलाई सम्मान गरिएको हो । आचार्यले आश्रमलाई दुई लाख रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामान सहयोग गरेका थिए ।

आश्रममा ७० जना बृद्धबृद्धा रहेका छन् । आचार्य दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन तथा औषधि वितरण गरी समाजसेवा समेत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरमा प्लास्टिकजन्य सामग्री लैजान निषेध

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र

आगामी वैशाखमा काठमाडौंमा ओशो महोत्सव हुने

काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र

रौतहटमा आगलागीबाट एक बालिकाको मृत्यु

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको