मानव सेवा आश्रमलाई सहयोग गर्ने अखिल नेता आचार्य सम्मानित



काठमाडौं । बूढानिलकण्ठस्थित मानव सेवा आश्रमले अनेरास्ववियूका नेता भुवन आचार्यलाई सम्मान गरेको छ । शनिबार विहान एक कार्यक्रमका बीच आश्रमले आचार्यलाई सम्मान गरेको हो ।

आश्रमको मानवता प्रवद्र्धन अभियानमा सहयोग पुर्याएको भन्दै आचार्यलाई सम्मान गरिएको हो । आचार्यले आश्रमलाई दुई लाख रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामान सहयोग गरेका थिए ।

आश्रममा ७० जना बृद्धबृद्धा रहेका छन् । आचार्य दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन तथा औषधि वितरण गरी समाजसेवा समेत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिएको छ

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेस गरिने

कपिलवस्तु । कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न

बाँकेको अशोक सामुदायिक वनमा पाटेबाघ मृत फेला

बाँके । बाँकेमा पाटेबाघ मृत भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित

चितवनबाट पुष्पा र अञ्जलीलाई पठाइयो कोशी टप्पु

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु