समाज

पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान

काठमाडौं । सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ । राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति