४० हजार घुससहित समातिए भक्तपुर मालपोतका नासु र कार्यालय सहयोगी



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वासहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी भाईकाजी गौतमलाई ४० हजार घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका सेवाग्राहीबाट घुस मागेको सूचनाका अधारमा घुस लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की  । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन