एक सय आठ जोडीको सामूहिक विवाह फोटोमा हेर्नुस्



जनकपुरधाम । प्रदेश सरकार, विश्व हिन्दू परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा सोमबार जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ ।

मुख्यमन्त्री बेटी पढाउ ,बेटी बचाउ कार्यक्रमको एउटा अंगको रुपमा सम्पन्न भएको उक्त सामूहिक आदर्श विवाह कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने बताए ।

उनले नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ सोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरमा प्लास्टिकजन्य सामग्री लैजान निषेध

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र

आगामी वैशाखमा काठमाडौंमा ओशो महोत्सव हुने

काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र

रौतहटमा आगलागीबाट एक बालिकाको मृत्यु

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको