समाज

सुर्खेतको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन्। कक्षा २ मा अध्यनरत ८ वर्षका सलाम पुलामीमगर दुई तलाभएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ स्थायी घर