समाज

दुईवर्ष भित्रमा विज्ञान प्रविधिमा ठूलो सुधार हुने

काठमाडौं । नेपालले अब विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने उद्घोष गरिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा आबद्धविद्धत समूहबाट यस्तो उद्घोसा गरिएको हो । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा आयोजित “विज्ञान प्रविधि र मानवता“ विषयक गोष्ठीमा नेपाल विज्ञान