समाज

नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ

नेपालगंज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको  २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । सोमबार विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत