समाज

पर्वतमा बाढीले बगाएको जिप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता

  पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो । जीपसँगै एक