समाज

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिहीबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय तहका प्रमुखहरूविरुद्ध पनि चर्का नाराबाजी गरेका छन्