मनोरन्जन slider

‘घामड शेरे’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायत फिचर्ड छन् । निम्न मध्यमबर्गिय परिवारको संघर्षको कथा ट्रेलरले भनेको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्र कात्तिक ८ गते