मनोरन्जन slider

कृष्ण केसीको ‘हानिकारक माया’

काठमाडौं । गीतकार कृष्ण केसीले लेखेको ‘डाँडाघरे साइली’ बोलको गीतले त तहल्का नै मच्चायो । आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक यो गीतसँगै ‘लुम्ले काँडामा, जाले रुमाल, पाउडर किरिममा, भिटामिन यू’ लगायतका आधा दर्जन बढी गीतले दर्शकको माया पाएका छन् ।