६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान



काठमाडौं । सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ। बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरेका हुन्।

कलाकार सन्तोष पन्त, भुवन केसी, किरण केसी, देशभक्त खनाल, दिनेश डीसी भोला रिजाल, अर्जुन श्रेष्ठ, चैत्यदेवी सिंह, उत्तम केसी, धीरेन शाक्य, राजाराम पौडेल लगायत ६२ जनालाई चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको हो । परिचयपत्र पाउनेलाई चलचित्र विकास बोर्डले १ लाखको जीवनबिमाको व्यवस्था गरिदिएको निर्माता अर्जुनकुमारले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परदेशी २’ फागुन ५ मा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ

जीवन पराजुलीको ‘क्लोज–अप’

काठमाडौँ । नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

सुशीला रेग्मी, रामपुर (पाल्पा) । ‘हो हो हो………..चौँध भुवन सृष्टि जो गर्न आए

यस्तो छ ‘झिँगे दाउ’को ट्रेलर

काठमाडौं । भिमनिधि तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर तयार पारिएको चलचित्र