सुरक्षा

संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी हमाल छनोट

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ । त्यहाँ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब्र्जभेशन फोर्स) कमाण्डरमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाका