सुरक्षा

पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न प्रहरीलाई ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि निश्पक्ष