सुरक्षा

इराकमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन सेनाको निर्देशन

काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेका र सतर्क रहन निर्देशन दिएको जानकारी दिएको हो । अमेरिकी कारबाहीमा इरानी