भारतका स्थल सेनाध्यक्ष नरवणे नेपाल भ्रमणमा आउने



काठमाडौं । भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका हुन् । मन्त्रिपरिषदले २०७६ माघ २० मा उनी आउने निर्णय गरेको थियो । तर कोभिडका कारण त्यसबेलाको भ्रमण स्थगित भएको थियो ।

राष्ट्रपति विद्या देवी भण्डारीले भारतीय नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

गलेश्वर । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा

युट्युबबाट सीप सिकेर उद्यम

कञ्चनपुर । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको