भारतका स्थल सेनाध्यक्ष नरवणे नेपाल भ्रमणमा आउने



काठमाडौं । भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका हुन् । मन्त्रिपरिषदले २०७६ माघ २० मा उनी आउने निर्णय गरेको थियो । तर कोभिडका कारण त्यसबेलाको भ्रमण स्थगित भएको थियो ।

राष्ट्रपति विद्या देवी भण्डारीले भारतीय नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छुरा प्रहार गरी काठमाडौंमा एक युवकको हत्या

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको

‘व्यक्ति र संगठन मात्र होइन, तपाईं एउटा मुलुक हो भन्ने कुरा आत्मामा रहनुपर्दछ’

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा

‘अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ’

काठमाडौं। अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल

म्याग्दीको बेनीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

  म्याग्दी । म्याग्दीको गलेश्वर बेनी जोमसोम सडक खण्डमा जीप दुर्घटना हुँदा एक