सुरक्षा

राष्ट्रिय हितविरुद्ध हुनसक्ने परिस्थितिलाई नियन्त्रणमा लिन तयारी हालतमा रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौैं । नेपाली सेनाको जङ्गी अड्डामा यही फागुन ४ गते शुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक’ मंगलबार सकिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले बैठक समापन गरेका हुन् । प्रधानसेनापति थापाले समापनका अवसरमा सङ्गठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र