भारतीय स्थल सेनाध्यक्ष नरवणेको बसन्तपुर भ्रमण(फोटोफिचर)



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी कुमारीको दर्शन गरेका हुन् ।

इण्डियन एयर फोर्सको विमानबाट बुधबार दिउँसो नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । त्यसक्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेका थिए ।

नरवणेलाई भोलि राष्ट्रपति भवनमा विशेष कार्यक्रम गरी राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

  बाँके । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु

६३ पछि जन्मिएको पुस्तालाई न राजतन्त्रको अन्धकार थाहा छ, न गणतन्त्रका उपलब्धि नै

–मनहरि तिमिल्सिना उन्नाइसौँ शताब्दीको उत्तराद्र्धसम्म विश्वको निर्विकल्प शासकीय प्रणालीका रुपमा अभ्यास गरिएको राजतन्त्रात्मक

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

  कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा

नौ हजार भूकम्पपीडितले पाए २२ करोड

  काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार