प्रधानसेनापति थापाद्वारा हमाललाई रथीको दज्र्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका उपरथी ईश्वर हमाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले हमाललाई रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

  बाँके । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

  कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा

नौ हजार भूकम्पपीडितले पाए २२ करोड

  काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार

भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास