सुरक्षा

प्रधानसेनापतिद्वारा लेवनानी राष्ट्रपतिसँग भेट

काठमाडौं । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा राष्ट्रपति आउनले लेवनानमा शान्ति स्थापनाका लागि ३१ (एकतीस) जना नेपाली शान्ति सैनिकले गरेको योगदानको प्रशंसा गर्नुका