राजनीति

अल्मलियो दुई तिहाईको सरकारः रामचन्द्र पौडेल

लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । पौडेलले पार्टीले