राजनीति

नेता कार्यकर्तालाई प्रचण्डको आग्रहः मेहनत गरी शैली र संस्कार बदलौं

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका हुन्। ‘लगानीको निम्ति भौगोलिक र