राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै