साझा पार्टीद्वारा भक्तपुरमा सुरज प्रधान उम्मेदवार छनोट



काठमाडौं । साझा पार्टीले पार्टीको भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझा पार्टी भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय गर्छन् ।

पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध उनले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा (एकीकृत समाजवादी) को ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको

रावलले दिए १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न गठित

सरकारको कामकारबाहीप्रति गगन थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री आचार्यको पदको छिनोफानो आइतबार मात्र

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्