राजनीति

जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?

काठमाडौं । नेपाली कांग्रेसले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीबासीलाई यसअघि स्थानान्तरण नगरेकोप्रति आपत्ति जनाएको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी लिदीबासीको आग्रहलाई बेवास्ता ठूलो मानवीय क्षति भएकोमा जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि