जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?



काठमाडौं । नेपाली कांग्रेसले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीबासीलाई यसअघि स्थानान्तरण नगरेकोप्रति आपत्ति जनाएको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी लिदीबासीको आग्रहलाई बेवास्ता ठूलो मानवीय क्षति भएकोमा जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? भन्दै प्रश्न गरेको छ । लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको छ भने २२ जना अझै भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी गठन गरेको सात दिनमै वामदेव पार्टीबाट निस्कासित

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग

चट्याङबाट जोगिनै मुस्किल

– रमेश लम्साल, काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको

‘किसानलाई मल दिन नसक्ने कृषिमन्त्री के हेरेर बसेको ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय

विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना