राप्रपाद्वारा ६ सदस्यीय सुझाव समिति गठन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप व्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि सुझाव समिति गठन गरेको छ ।

अध्यक्ष त्रय कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बुधबार बसेको बैठकले सुझाव समिति गठन गरेको हो । समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ, राजेन्द्र लिङदेन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्छ’

त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रियसभा

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग

कांग्रेसलाई विपक्षी दलको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गरिएको रिटलाई