राजनीति

उपराष्ट्रपति सार्वजनिक कार्यक्रममा सहभागी नहुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका छन्

कोरोना भाइरसबारे सरकार र समुदायलाई कांग्रेसको १४ बुँदे अपील


प्रकाशित मिति | २०७६, १९ फाल्गुन सोमबार १७:०८