कार्यभार सम्हाल्न नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौंमा



काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । गत महिना भारतीय विदेश मन्त्रालयले नेपालका लागि राजदूत नियुक्त गरेका गरेका क्वात्रा सोमबार काठमाडौं आएका हुन् ।

तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ । राजदूत मन्जिभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो । क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखका रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाउँपालिका महासंघले भन्यो -जरिवाना गर्ने आयोगको निर्णयले निर्वाचन प्रणालीमै विकर्षण ल्याउँछ

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही

पार्टीबाट राजीनामा दिँदै रवीन्द्र मिश्रले भने -मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर गरेको हो

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । सोमबार मिश्रले

नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको असंवैधानिक कदमः गृहमन्त्री

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक रोकेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको आरोप

झापामा ६ लाख ६३ हजार मतदाता

झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३