राजनीति

नेकपा एमालेले यसवर्ष चियापान नगर्ने

काठमाडौं । नेकपा एमालेले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए। यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने