राजनीति

एमसीसीबारे सरकारलाई सम्झाउन अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यामप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको