राजनीति

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन बुधबार विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्