राजनीति

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अर्थ तथा योजना विभागका