राजनीति

नेकपा(बहुमत) पार्टीद्वारा निर्वाचन अस्वीकार गर्ने घोषणा

काठमाडौं । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संसदवादमा फस्न लागेको भन्दै अन्तुष्ट पक्षले छुट्टै नेकपा (बहुमत) गठन गरेको छ । विप्लवसँग छुट्टिएर नयाँ पार्टी बनेको नेकपा (बहुमत)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन अस्वीकार गर्ने घोषणा