राजनीति

परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको सम्मेलनमा उनले यही