राजनीति

संघीयतामाथि दायाँबायाँ गर्ने अवस्था छैनः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पार्टीले पुनर्विचार नगर्ने बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले संघीतामाथि पुनर्विचार हुन नसक्ने बताएका हुन् । अध्यक्ष ओलीले पार्टी बैठकमा केही नेताहरुले राखेको प्रस्तावलाई पार्टी