राजनीति

बजेट समाजवाद विमुख : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेट समाजवाद विमुख भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताएका हुन् । उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी