राजनीति

रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटका लागि होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफू नहिचकिचाउने बताएका हुन् ।

प्रतिनिधिसभा बैठक LIVE


प्रकाशित मिति | २०७६, ६ फाल्गुन मंगलवार १३:२१