अध्यादेश फिर्ता लिन राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले हालै ल्याएको ’राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ अध्यादेश संविधानको भावना विपरित भएको बताएको छ । राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाचन्द्र लोहनीले संयुक्त विज्ञप्ती जारी गरी अध्यादेश अनुपयुक्त र संविधानको भावना विपरित रहेको ठहर भएको बताएका हुन् । राप्रपाले यो कदमले प्रजातन्त्र खतरामा पर्ने सम्भावना बढेको समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका

नेता कार्यकर्तालाई पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख