राजनीति

कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि कसैले सिध्याउनै पर्दैन, आफैं सकिन्छन्ः प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार बिहान भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले