समाचार

कानुन व्यवसायीमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने अर्यालको चेतावनी

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले कानुन व्यवसायीमाथि भएको आक्रमण मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको पनि विषय भएकाले यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतनवी दिएका छन् । बिहीबार नेपाल बार एसोसिएसन परिसरमा विरोध प्रदर्शनपछि सम्बोधन गर्दै अर्यालले यो मुद्दा राष्ट्रसंघका निकायमा लैजाने