समाचार

शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको हो । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति

चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या


प्रकाशित मिति | २०८०, ६ असार बुधबार १२:०१