समाचार

कर फर्स्योट मुद्दामा दोषी ठहर भएका चुडामणि शर्मासहित तीन जनालाई ९ वषै कैद सजायको फैसला

काठमाडौं । विशेष अदालतले राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका